Tuesday, November 30, 2010

सेनामा लोकतान्त्रीकरणको औचित्य छैन : कटवाल

smaller text tool iconmedium text tool iconlarger text tool icon
कलिलालाई क्यान्टोनमेन्टमा बन्धक बनाइयो-
उपेन्द्र लामिछाने, वीरगन्ज, मङ्सिर १३- पूर्व सेनापति रुक्माङ्गत कटुवालले  सुरक्षा निकायमा गरिने भनिएको 'लोकतान्त्रीकरण' प्रष्ट नभएको बताएका छन्। उनले सरकारको आदेश मानिरहेको सुरक्षा निकायलाई  पुन: लोकतान्त्रीकरण तथा प्रजातन्त्रीकरण गर्नुको औचित्य नभएको बताए। 

राष्ट्रवादी संयुक्त मोर्चाको नारायणी अञ्चलस्तरीय भेलाको वीरगन्जमा सोमबार उद्‍घाटन गर्दै कटुवालले भने-  'लोकतान्त्रीकरण भनेको के ? युनियन खोल्ने भनेको ?, या दलहरुको समर्थनमा जिन्दावाद–मुर्दावाद बोल्न लगाउन खोजेको ?', उनले थप प्रश्‍न गरे- हैन भने  सरकारको आदेश मानिरहेका सुरक्षा निकायलाई किन बारम्बार प्रजातन्त्रीकरण र लोकतन्त्रीकरणका कुरा  गर्नुपर्‍यो ?' उनले यो विषय निकै गम्भीर भएको पनि बताए।

राजवादीको बाहुल्यता रहेको उक्त भेलाको प्रमुख अतिथि बनेका कटवालले सञ्चालकले प्रधान सेनापति भन्दै सम्वोधन गरेपछि त्यसो नभन्न आग्रह गरेका थिए। 'अवकास प्राप्त हो, अवकास प्राप्त ', सञ्चालकको सम्वोधनलाई सच्याउँदै उनले भने- अवकास प्राप्त प्रधान सेनापति भन्नुहोस्।'  कार्यक्रमको बीचमा अन्य कतिपयले समेत उनलाई  पुन: त्यही सम्वोधन दोहोर्‍याएपछि उनले बोल्ने क्रममा  सुरुमै आफू भूतपूर्व सेनापति भएको  प्रष्टीकरण दिएका थिए।

'म अवकास प्राप्त महारथी हुँ, बोल्ने क्रमको सुरुवातमै उनले भने- म यहाँ कुनै वाद समर्थन गर्न र कसैलाई गाली गर्न आएको हैन। उनले सुरुमा यसो भने पनि घुमाउरो पाराले राष्ट्रवादको नाममा राजसंस्थाप्रति नरम र दलप्रति कठोर बन्न पुगे। उनले वर्तमान दलहरुले देशलाई सही निकास दिन नसकेको बताउँदै मुलुकले नयाँ नेता खोजेको पनि बताए।

'यो देशलाई कानुन पालना गराउन सक्ने इमान्दार सपुतको खाँचो छ ', उनले चर्को स्वरमा भने- त्यस्ता हिम्मत भएका नेपाल आमाका  छोरा या छोरी हुनुहुन्छ ?  उनले अहिले नेपालमा त्यस्तो व्यक्तित्वको आवश्यकता भइसकेको सुनाए। 'अब ढिला गर्‍यो भने मुलुक नै नरहने स्थिति हुनसक्छ ', विज्ञापनको शैलीमा उनले भने- रगत, पसिना र आसु दिन सक्ने सपुतको खाँचो छ।'  त्यो सपुतले मुलुकका सबै वादलाई समेटेर सिङ्गो नेपालको निर्माण गर्ने उनले सुनाए।

कटुवालले कुन संस्थालाई कहाँ राख्‍ने भन्ने निधो जनताले गर्ने बताउँदै त्यसका लागि निर्धक्क ढङ्गमा चुनावको वातावरण बन्नुपर्ने सुनाए।  उनले दलबीच सम्झौता हुने तर त्यसको पालना नहुनेप्रति व्यङ्ग्यसमेत हाने। '१२ बुँदे सहमति पूरा भएन, अब नयाँ गर्ने रे', उनले भने- २४ बुँदे, २८ बुँदे या ७२ बुँदे गरे पनि सहमति पूरा नभए चाला यही हुनेछ।'

उनले शान्ति सम्झौता पूरा भएको ४ वर्ष बितिसक्दा पनि माओवादी लडाकु अझै क्यान्टोमेनमा रहनु दुर्भाग्यपूर्ण भएको बताए। 'दुई–चार जनाका लहडमा सयौं लडाकु बन्धक जस्तै अवस्थामा क्याम्पभित्र बस्न बाध्य छन्',  सहानुभूतिको शैलीमा उनले भने- उमेरै नपुगी लडाकु बनेका ती कलिला किशोर-किशोरीलाई त्यहाँबाट मुक्त गरिनुपर्छ।' यसो गरे उनीहरु आफूले रोजेको पेशामा गएर नयाँ जीवन जिउने उनले सुनाए। 'कोही  कतार जालान्, कोही गाउँ फर्केलान्, कोही नेपाली सेनामा आउलान् ', उनले भने- तर अहिले उनीहरु बन्धकजस्तै अवस्थामा छन्।'

कार्यक्रम सुरु हुनुभन्दा पहिला वीरगन्ज र आसपासका क्षेत्रका राजावादी र राष्ट्रवादीले जुलुससहित टाउन हल पुगेको थियो।  हत्या, हिंसा बन्द गर, राजसंस्था कायम गर जस्ता नारा लगाउँदै उनीहरुले बजार परिक्रमासमेत गरेका थिए। कार्यक्रमको मुख्य अतिथि बन्न कटुवाल आइतबार वीरगन्ज आएका हुन्। उनले मङ्गलबार वीरगन्जमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।

Monday, November 29, 2010

Kin of conflict victims leave Maoist top brass speechless


 
 
MANOJ ADHIKARI
PALUNGTAR (GORKHA), Nov 29: Maoist Chairman Pushpa Kamal Dahal faced an awkward situation while meeting the relatives of those who lost their lives during the armed conflict.

Around 40 kins of the conflict victims met Dahal and other senior party leaders in the hut number six inside the plenum site after the completion of the sixth plenum and Dahal was lost for words when a relative fainted during the meeting. 


The faces of the leaders fell when the relatives vented ire at the party´s failure to fulfil the dreams of their dear ones who lost their lives or have been made to disappear for the party´s cause.

The relatives, who had waited in the dark hut for around an hour, also blasted the leaders including vice-chairmen Mohan Baidya, Dr Baburam Bhattarai and Narayankaji Shrestha, and leaders Ram Bahadur Thapa and Hishila Yami for neglecting them.

Baidya took off his glasses and wiped the tears with handkerchief when the relatives were lambasting the party with teary eyes themselves. Dahal tried to placate the relatives of the missing arguing that the party is not in the government and expressed commitment to find the truth behind the disappearances by forming a probe commission.

But the relatives didn´t buy his arguments and accused the party of playing with the blood of their dear ones.

Samundra Kumari Gandarva of Gorkha passed out in front of the leaders when a plenum participant told that her only son Bikash, who was missing for 11 years, had died during the war six years ago. “My only hope in life was the son. I had lived with hope of his return till now. Why should I live now?” she said before passing out.

The leaders who could not react after seeing her collapse were in for more bashing as the relatives accused the party of cheating by using their dear ones for their self-interest even as the party cadres carried her out of the hut. Chief of the Tamuwan State Committee Hit Man Shakya, who had arranged the meeting with the leaders, tried to cool the relatives down but to no avail.

“It turns out our comrades failed to inform the family of Bikash´s martyrdom due to technical reasons. The concerned comrade has written an apology for failing to inform the family on time. Please relay this to Bikash´s wife,” Dahal said after she fainted.

General Secretary Ram Bahadur Thapa then said that the plenum declared Bikash as a martyr Saturday. Bikash had joined the Maoist party 11 years ago while he was an eighth grader and was killed by the bullets of the Armed Police Force (APF) at Jhyanspokhari, Bhojpur in June, 2004. “I never knew that my son was involved in the war. Why didn´t anybody tell me wher my son was?” she questioned.

A man, who had lost his kid brother 10 years ago, said the party has done nothing for the family of the martyrs while a girl, who had lost her father during infancy, complained that her futures has been doomed due to lack of proper education in her father´s absence.

“There are schools for the children of martyrs but I have not got opportunity for higher education,” the girl complained before adding, “You all shed tears before us but do nothing afterward. Don´t just nod your heads and shed tears. Do something for us.”

Similarly a woman, whose husband has been missing since the days of conflict, said that her tiny son leaves her speechless asking about the father. “You all should answer about his whereabouts. I cannot pass my whole life in tears. Show us the body if he has died or else bring him to us,” she said breaking into tears.

Dahal claimed that the party´s first priority was to find the whereabouts of the disappeared cadres but the political parties didn´t allow the formation of the commission in the absence of law.

“Our government went down even as we were trying to formulate act. The party will pay attention to the plight of martyrs´ families and will take initiative to find out whereabouts of the missing. Your tears will inspire us in the mission of fulfilling the martyrs´ dream,” Dahal said. But the relatives were still not impressed.

Published on 2010-11-29 02:30:58

http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=25675

थरुहट जनता दलद्वारा सशस्त्र बिद्रोह घोषणा

smaller text tool icon
medium text tool icon
larger text tool icon
माओवादीबिरुद्ध विद्रोह केन्द्रित हुने -
दिलवहादुर छत्याल, धनगढी, मंसिर १३ - थरुहट तराई जनता दलले सशस्त्र बिद्रोह शुरु गरेको घोषणा गरेको छ। संगठनका अध्यक्ष रेडसनले सशस्त्र बिद्रोहलाई माओवादी बिरुद्ध केन्द्रित गर्ने बताएका छन्। आफ्नो कार्यक्रममा उनले आक्रमण, कब्जा र जनकारवाही गर्नेसम्मका योजनाहरु रहेको बताए। 

उक्त संगठनले सशस्त्र बिद्रोहको शुरुवातमा धनगढी स्थित रेडियो जनअवाजमा आक्रमण र लुटपाट गरेको जनाएको छ।

थरुहट तराई जनतादलको अध्यक्ष रेडसन भनेका को हुन भन्ने अधिकारिक रुपमा पुष्टि हुन नसकेपनि यो संगठनको नेतृत्व लक्ष्मण थारु रोशनले गरेको खुलासा भएको छ।

'हामी केहि जना बसेर राजनीतिक उद्देश्यका साथ शुरुमा रेडियो जनअवाज एफ एम कब्जा गर्ने निर्णय गरेका हौं।' जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेका रामकृष्ण चौधरीले भने - 'आक्रमण गर्ने लगायत पार्टीका योजना लक्ष्मण थारुले बनाएको हो।'

थरुहट जनता दल नामको भूमिगत संगठन लक्ष्मण थारु कै नेतृत्वमा सक्रिय रहेको उनले बताए।

रेडसन भनेर बिज्ञप्ती निकालेपनि रेडसन यहि हो भनेर कसैलाई थाहा नभएको उनले बताए। एफ एम आक्रमण गर्दापनि रोशनकै नेतृत्वमा आफू सहित एक समुह आएको उनले बताए।

अध्यक्ष रेडसन काल्पनिक नाम भएको र रोशनले नै यो बिज्ञप्ती पठाएको उनले बताए। बिगतमा माओवादीमा सक्रिय रहेका रोशनको नेतृत्व रहेको थरुहट जनता दल नामको संगठनले माओवादी अध्यक्ष प्रचण्ड गुट बिरुद्ध जनकारवाही चलाउने चेतावनी दिएको छ।

प्रचण्डको पक्षमा वकालत गरेकोले जनकारवाही स्वरुप नै रेडियो जनअवाज माथि आक्रमण गरेको संगठनका अध्यक्ष रेडसनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

२ हजार थारु लगायत हजारौ जनताले बगाएको रगतमा मोज गरेको उल्लेख गर्दै माओवादीबिरुद्ध शसक्त प्रतिरोध जनकारवाही अगाडि बढाइने बिज्ञप्तीमा उल्लेख छ।

राष्ट्रियताको वकालत गर्ने तर भित्र भित्रै आत्मसमर्पण, दलाली र चाप्लुसी गर्ने प्रचण्डको जीवनशैली बनको छ। जसले गर्दा थारु लगायत जनजातीले धोका पाएको छ। वदलाभावले होइन, प्रचण्डका बिरुद्ध शसस्त्र बिरुद्धमा उत्रिनुको बिकल्प छैन।- बिज्ञप्तीमा उल्लेख छ।

प्रचण्डका पथमा प्रचारवादी गरेकाले जनकारवाही स्वरुप रेडियो जन अवाज कब्जामा लिएको जनाएको छ।

मंसिर ५ गते साँझ १५। १६ जनाको एक समुह आएर धनगढीमा रहेको रेडियो जन अवाजमा आक्रमण गरेर लुटपाट गरेको थियो।
एफ लुटपाटमा संलग्न अभ्यास लगायतका ४ जनलाई प्रहरीले पक्राउ गरिसकेको छ। अभ्यास पनि बिगतमा माओवादीका बिग्रड कमाण्डर हुन।
मंसिर १५ गतेवाट संबिधानसभाको सभासदलाई थरुहट भुमीमा प्रवेश निषेध गरिने पनि बिज्ञप्तीमा जनाइएको छ। प्राकृतिक सम्पदा काठ, वालुवा, ढुंगा तस्करी गर्नेलाई पनि जनाकारवाही गरिने उल्लेख गरिएको छ। बिज्ञप्तीमा सर्वजातिय प्रतिनिधत्वको राष्ट्रिय राजनैतिक सम्मेलन गर्नुपर्ने, जातिय जनसंख्याको आधारमा राज्यको सम्पुर्ण निकाय, अंग र तहमा पुर्ण समानुपातिक प्रतिनिधित्व तत्काल लागु गर्नुपर्ने र थरुहट सम्पुर्ण कार्यायमा थारु भाषा अनिवार्य लागु गर्नुपर्ने ३ माग राखको छ।
केहि महिना अघि काठमाण्डौमा यौनकाण्डमा चर्चा आएका रोशन यस क्षेत्रमा थरुहट जनतादलले एफ एम आक्रमण र लुटपाट गरेपछि पुन चर्चामा आएका छन।




Sunday, November 28, 2010

Pascoe seeks talks with Indian officials



    KATHMANDU, NOV 29 -  
    The UN Under-Secretary General for Political Affairs B Lynn Pascoe will hold discussions with senior Indian officials about Nepal’s peace process on December 2.
    During Pascoe’s visit to New Delhi, the UN Office has requested appointments with India’s External Affairs Minister S M Krishna, Foreign Secretary Nirupama Rao and the National Security Advisor to the Indian Prime Minister Shivshankar Menon. “The requests are there but we have not finalised the meetings yet,” an Indian government source told the Post requesting anonymity. “As today (Sunday) was a holiday, we expect to work on the request by Monday.” The focus of Pascoe’s discussion in India will be to seek a solution to the “stalemated” situation of Nepal, a senior official at the UN office in Delhi was quoted by Indian news agency UNI on Saturday.
    Pascoe will arrive in Kathmandu on Dec. 3 and will discuss with top leaders on their efforts towards concluding the peace process and ensuring the orderly withdrawal of UNMIN. This will be Pascoe’s second visit to Kathmandu since the UNSC decided in Sept. to conclude UNMIN’s mandate as of Jan. 15, 2011.
    Posted on: 2010-11-29 08:53